शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्वोच्चको अन्तरिम आदेश

बुधबार, बैशाख ७ २०७९

काठमाडौँ l सर्वोच्च अदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको तत्काल पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

गर्भनर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अदालतमा परेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अल्पकालीन आदेश दिएको हो ।

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।