शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

१५ प्रतिशतले बढ्यो लामो दूरीका सार्वजनिक यातायातको भाडा, कहाँको भाडा कति? (सूचीसहित)

आइतबार, चैत्र २० २०७८

काठमाडौँ l सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । सरकारले १५ प्रतिशतसम्म गाडीको भाडा बढाएको हो ।

यात्रु बाहक सवारीको भाडा १० प्रतिशतले बढाउने यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले निणर्य गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढेको हो ।

यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै विगत केही समय अघिदेखि भाडा वृद्धिका लागि सरकारलाई दबाब दिँदै आएका थिए ।

हेर्नुहोस् कहाँको भाडा कति?