शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बिम्स्टेकको शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

बुधबार, चैत्र १६ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाचौँ शिखर सम्मेलनलाई

आज भर्चुअल माध्यमबाट सिंहदरबारबाट सम्बोधन गरिरहेका छन् ।

a.PNG

बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई मंगलबार परराष्ट्रमन्त्री डा नारायण खड्काले कोलम्बोमा सम्बोधन गरेका छन् । परराष्ट्रमन्त्री खड्काले बिमस्टेक स्थापनादेखि हालसम्म भएका उपलब्धिको चर्चा गर्दै बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।

b.PNG

उनले यो क्षेत्रमा जनताको जीवनस्तर माथि उकास्न सबैलाई समान अवसर प्रदान गर्नुपर्ने र यो क्षेत्रलाई शान्तिपूर्ण तथा सम्पन्न बनाउन सहकार्य गर्नुपर्ने पनि उल्लेख गरे । नेपालले यसअघि गरेको सम्मेलनको समेत खड्काले चर्चा गरेका थिए ।