शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पत्रकार महासंघ स्थापना दिवसमा प्रभातफेरी र रक्तदान

बुधबार, चैत्र १६ २०७८

काठमाडौं। नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

महासंघको आयोजनामा सिनामङ्गलमा प्रभातफेरी पछि सञ्चारग्रामस्थित प्रेस काउन्सिल प्राङ्गणमा रक्तदान भएको थियो। प्रभातफेरीमा सहभागी पत्रकारहरुले रक्तदान समेत गरेका थिए ।

277332718_4890214394408201_1758354530227766648_n.jpg

स्थापना दिवसको अवसरमा देशैभरीका शाखाहरूले पनि प्रभातफेरी लगायत विभिन्न सामाजिक योगदान गरेका छन्।