शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

शुक्रबार, चैत्र ११ २०७८

काठमाडौँ l नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णयअनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन्।