काठमाडौं । विदेशी पर्यटकले एकआपसमा रङ दलेर होली पर्व मनाएका छन् । पछिल्लो समय नेपालीले मनाउने होली पर्व पछिल्लो समय बिदेशी पर्यटकले समेत मनाएर खुशी साटासाट गर्न थालेका छन् ।
फ्रान्सबाट नेपाल घुम्न आएकी इभानले पनि होली पर्व रमाइलो लागेको बताईन् । उनले भनिन् आफुले दुई तीन वर्षदेखी नेपालीहरुसँगै रङ दलेर नेपालमै होली मनाएको छु ।


