शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संखुवासभामा बस दुर्घटना

बिहिबार, फाल्गुन २६ २०७८

संखुवासभा । संखुवासभामा बस दुर्घटना भएको छ ।

सुनसरीको धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ सातघुम्तीमा दुर्घटना भएको छ। बसमा कति जना सवार थिए भन्ने यकीन नभएको प्रहरीले जनाएको छ । 

बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ भने दुर्घटनाको विस्तृत विवरण भने आइनसकेको संखुवासभा प्रहरीले जनाएको छ ।