शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भोलि सार्वजनिक बिदा

बिहिबार, फाल्गुन १९ २०७८

काठमाडौँ l  सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।