शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

यस कारण स्थगित भयाे प्रतिनिधि सभाको बैठक

शुक्रबार, फाल्गुन १३ २०७८

काठमाडौँ। प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो।

सरकारको आग्रहमा बैठक स्थगित भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ। अर्को बैठकबारे केही बेरमै सूचना प्रकाशित हुने बताइएको छ।

अर्को बैठक भोलि १ बजे बस्ने बताइएको छ। आज १ बजेका लागि बोलाइएकाे बैठकमा एमसीसीसम्बन्धी सम्झौतामाथि छलफल हुने कार्यसूची रहेको थियाे।

1645690723-q4qUE.jpg