बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

युक्रेनमाथि रुसद्धारा सैन्य आक्रमणको घोषणा

बिहिबार, फाल्गुन १२ २०७८

काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य आक्रमण गर्न सेनालाई दिर्नेशन दिएका हुन् ।

उनको घोषणलगत्तै युक्रेनका किभ लगायतका ठाउँमा बम विष्फोट सुरु भएको छ ।

युक्रेनमाथि रुसले आक्रमण थालेपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेको छ ।