बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज दिइँदै, क-कसले पाउँछन् ? (पत्रसहित)

आइतबार, माघ २ २०७८

काठमाडौँ l काठमाडौं सरकारले आजदेखि कोरोनाभाइरसविरुद्धको बुस्टर डोज दिदैछ । यसअघि  कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई  बुस्टर डोज दिने निर्णय गरिएको थियो । 

1642176859-pILjz.jpg

बुस्टर डोज पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेकालाई लगाउन लागाइने भएको हो ।