शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

शिक्षामन्त्री पौडेललाई कोरोना

मंगलबार, पुष २७ २०७८

काठमाडौँ l शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ।

रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पिसिआर परीक्षण गराएका थिए।

पौडेलको सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ भने उनी होम आइसोलेसनमा छन्।