शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

को बन्दै छन् नेकपा (एस)बाट राष्ट्रियसभामा उम्मेद्वार ?सुचीसहित

मंगलबार, पुष २० २०७८

काठमाडौँ। आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवारको टुंगो लगाएको छ । 

पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यस्तो छ उम्मेद्वार सुची

प्रदेश-१
जयन्ती राई

वाग्मती प्रदेश
गोमा तिमल्सिना

लुम्बिनी प्रदेश
राजेन्द्रलक्ष्मी गैरे

कर्णाली प्रदेश
उदय बोहोरा

सदूरपश्चिम प्रदेश
मदनकुमार (गरिमा) शाह

राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।