शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भोलि सार्वजनिक विदा !

बुधबार, पुष १४ २०७८

काठमाडौं । तमु ल्होसारको अवसरमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय  गरेको छ । 

गुरुङ समूदायले मनाउने तमु ल्होसारको अवसरमा सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । Capture1640780106.jpg