शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भोलि सार्वजनिक विदा

बुधबार, पुष १४ २०७८

काठमाडौँ । सरकारले भोलि (बिहीबार) सार्वजनिक दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निणर्य गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारको निणर्यसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहने छ ।