शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

१७ वर्षे किशोरले आमाको उमेरकी महिलालाई गरे बलात्कार

आइतबार, असोज ३१ २०७८

photo source: internet

तनहुँ । तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

बन्दीपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।