शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अर्थ मन्त्रालयका ७३ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सोमबार, असोज २५ २०७८

काठमाडौँ – अर्थ मन्त्रालयका ७३ उपसचिवहरूको आन्तरिक सरुवा भएको छ । मन्त्रालयभित्रकै १३ उपसचिवलाई विभिन्न कार्यालयमा सरुवा गरिएको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका वरिष्ठ तथ्यांकशास्त्री हिक्मत भण्डारीलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ भने उनको ठाउँमा अर्थ मन्त्रालयकै डिल्लीराम अर्याललाई पठाइएको छ । 

मन्त्रालयको गत असोज १५ को निर्णयले विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो। 

सुची हेर्न यहाँ क्लिक गर्नुहोस