आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भारतीय ट्रकको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

मंगलबार, असोज १२ २०७८

काठमाडौं ।  भक्तपुरको सल्लाघारीमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

राति पौने ९ बजेतिर भारतीय नम्बर प्लेट आर जे ०२ जी बी १९१७ नम्बरको १८ चक्के ट्रकले ठक्कर दिँदा प्रदेश ३–०२००८ प २५०१ नम्बरको मोटरसाइकलका चालक भक्तपुरको बालकोट बस्ने ४५ वर्षिय गणेश रजौराको मृत्यु भएको हो । 

ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् ।