बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पारदर्शी खरेलको स्वरमा “यो भाग्यमा” सार्बजनिक

बिहिबार, भाद्र १७ २०७८

काठमाडौँ l नेपाली सुगम संगीतमा राम्रो मानिएकी गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “यो भाग्यमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सो गीतमा समिक्षालाई पारदर्शी खरेलले साथ दिएका छन । माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ । 

प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङ्घलाई गीतमा समावेश गरिएको छ । जनक विवस न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज गीतमा छ ।

अजय रेग्मीको छायाँकन, पदम सुवेदीको सम्पादन तथा निशान एस के कोे निर्देशन भिडियोमा छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठको अभिनय रहेको छ ।
भिडियो