आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सरकारद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी, प्रमाणीकरणकालागि राष्ट्रपति कार्यालयमा

मंगलबार, भाद्र १ २०७८

काठमाडौँ l सरकारले अन्ततः राजनीतिक दल सम्बन्धी ऐन संशोधन  अध्यादेश जारी गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहितको अध्यादेश जारी गरेको हो । अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसगै नया अध्यादेश कानून बन्नेछ । नया कानून संसदले अनुमोदन गर्नु पर्ने छ । यो सगै फुटको तयारीमा रहेको एमालेको माधव समूहलाइ नया दल दर्ताकालागि सहज भएको छ ।