बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तालिबान विरुद्ध अमेरिकाको हवाइ आक्रमण

सोमबार, साउन २५ २०७८

अफगानिस्तानमा अमेरिकाले हवाइ आक्रमणलाइ बढाएको छ ।  विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न भन्दै अमेरिकाले हवाई आक्रमणलाई बढाएको हो ।

अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई तिब्रता दिएको अन्र्तराष्टिय समाचार एजेन्सीहरुले बताएका छन् ।

केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै तालिबानले त्यहा सक्रियता बढाउदै गएको छ ।