आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अबैध रुपमा रोपेका तथा प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट 

बिहिबार, साउन २१ २०७८

कास्की, l कास्कीका विभिन्न व्यक्तिगत जग्गा एवं सार्वजनिक स्थानहरुमा अबैध रुपमा रोपेका तथा प्राकृतिक रुपमा उम्रेका १४ हजार ५ सय ७६ वटा गाँजाका बोटहरु बुधाबर प्रहरीले फडानी गरी नष्ट गरेको छ । 

कास्कीका बिभिन्न स्थानहरुमा अबैध रुपमा गाँजाको खेती, किनबेच भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट स्थानीय जनप्रतिनिधि, स्थानीय क्लवका सदस्यहरुको रोहवरमा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

2.JPG