सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सहकारी संस्थाबाट नगद चोरी

शुक्रबार, साउन ८ २०७८

काठमाडौं । कागेश्वरी नगरपालिका–५ थली मिलनचोकस्थित वानटेन इन्भेष्टमेण्ट सहकारी संस्थाबाट ६ लाख ५८ हजार रूपैयाँ बुधबार राति चोरी भएको छ । 
चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटीएको प्रहरीले  चोरी गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।