आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

काम गर्ने क्रममा लडेर मृत्यु

मंगलबार, साउन ५ २०७८

ललितपुर महानगरपालिका–१५ थसिखेल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ४० वर्षीय पन्नालाल महतोको काम गर्नेक्रममा लडेर मृत्यु भएको छ । 
काठमाडौं सामाखुसीस्थित निर्माणाधीन घरको भुइँतलामा आइतबार लडेर बेहोस भएका उनको गणेशमान अस्पताल ललितपुर हुँदै बिएन्डबी अस्पताल ग्वार्कोमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।