बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपालका सडकहरुमा पाँच सय ७८ निसान म्याग्नाइट

सोमबार, साउन ४ २०७८

काठमाडौं । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले हालसम्म पाँच सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरिसकेको छ । गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसंगै ७४ दिनभित्र पाँच सय ७८ वटा निसान म्याग्नाइट बिक्री गरिसकेको र १ हजार भन्दा धेरै बूकिङ्ग भइसकेकोे कारणले यो पायोनियर मोटोकर्पका लागि कोशेढुंगा साबित भएको छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीले जानकारी दिएको छ । 

NIssan Logo 7 5x10ft.jpg