काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार झण्डै २४ अंकले बढेको बजारमा कर्पोरेट डेभलपमेण्ट बैंक(CORBL) सहित ११ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ l
बिहिबार नेप्से २३ दसमलव ७६ अंकले बढेर २८ सय २४ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ४१ अंकले बढेर पाँच सय २९ दसमलव ६६ अंकमा चढेको छ । ११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ६१ प्रतिशतले गिरावट भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ८०० कायम भएको छ ।
शेयरमूल्यमा गिरावट आए ११ कम्पनी यस प्रकारका छन् l
