बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भरुवा बन्दुक बरामद

बिहिबार, असार १० २०७८

रोल्पा । सुनिलस्मृती गाउँपालिका–५ गजुल बस्ने ३८ वर्षीय डिल बहादुर घर्तिको घरबाट १ थान अवैध भरुवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उनको घरमा हातहतियार राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले घर तलासी गर्दा कोठामा रहेको उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।