सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

आइतबार, असार ६ २०७८

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटी पक्राउ  ।

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै ?पाले घरबेटीवि?द्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।