बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कमला न्यौपानेको गीत किनाराको ढुङ्गा सार्वजनिक

शुक्रबार, असार ४ २०७८

काठमाडौँ । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ ।  नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौंलागाईको आवाज रहेको उक्त गीतमा चर्चित संगीतकार न्यूह बज्राचार्यको संगीत रहेको छ । 
संगीतकार बज्राचार्यको आफ्नै यूट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा गीतकार कमला न्यौपानेले उक्तमा आफूले प्रेमजस्तो सम्वेदनशिल कुरालाई उत्तिकै सम्मान सहित जीवन सँग जोडेको कुरा बताईन् । उनको यसअघि पनि बिभिन्न गीति एल्बम र जङ्गलको यात्रा नामक कविता सङ्ग्रह पनि प्रकाशित भैसकेको छ । 
भिडियो लिंक

https://youtu.be/gdC4kcbwX3E