सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मृत अवस्थामा फेला

आइतबार, जेष्ठ २ २०७८

काठमाडौं, l काठमाडौं महानगरपालिका–१६ नयाँबजार फलफुल चोक डेरा गरी बस्ने दोलखा भिमेश्वीर नगरपालिका–२ हात्तीचार घर भएका ४५ वर्षीय सविद श्रेष्ठ आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।