सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

२ थान एकनाले भरुवा बन्दुक बरामद 

आइतबार, जेष्ठ २ २०७८

मकवानपुर । भिमफेदी गाउँपालिका–६ स्थित स्याउली बनको रुखको चेपमा लुकाई राखेको २ थान एकनाले भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । बन्दुक लुकाउने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।