सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ 

मंगलबार, बैशाख २१ २०७८

ओखलढुंगा । १५ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा सुनकोशी गाउँपालिका–४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
राजेन्द्रले ती किशोरीलाई गत बुधबार यौन दुर्व्यवहार गरेको भने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।