सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नियन्त्रित लागूऔषध सहित पक्राउ

शुक्रबार, बैशाख १० २०७८

धनुषा । नगराईन नगरपालिका–२ जटहीबाट नियन्त्रित लागूऔषध ७५ ट्याब्लेट नाईट्राभेट सहित सोही नगरपालिका–९ बस्ने २२ वर्षीय धिरज मण्डललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सिमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।