सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

विभिन्न धनमाल चोरी

सोमबार, बैशाख ६ २०७८

ललितपुर महानगरपालिका–२ बागडोल बस्ने सिमा मैनालीको घरको मुल ढोका फुटाई दराजमा रहेको करिब पाँच लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको नगद तथा सुनचाँदीका विभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको छ । 
चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।