सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ :–

आइतबार, चैत्र २२ २०७७

सप्तरी जिल्लाको बोधेबर्साइन नगरपालिका ९ सुभरपट्टि स्थित सीमा ईलाकाबाट चैत्र २२ गते एपीएफ टोलीले ३० वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिलाको खड्क नगरपालिका ७ बस्ने महोमद स्माईल छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुभरणपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।