सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा गाँजा बरामद :–

शुक्रबार, चैत्र १३ २०७७

सप्तरी जिल्लाको बलानबिहुल गाँउपालिका २ स्थित बलान खोला ईलाकाबाट चैत्र १२ गते एपीएफ टोलीले करीब १८ के.जी. गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ
टोलीले उक्त गाँजा बरामद गरेको छ । त्यसवेला गाँजा लिएर आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उक्त गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा स्थानीय प्रहरीमा बुझाइएको छ ।