आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एनएलजी ईन्स्योरेन्स कम्पनीका सम्पूर्ण कार्यालयहरुमा QR Scan गरि ईन्स्योरेन्स प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था

आइतबार, चैत्र ८ २०७७

एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै हालै यस कम्पनीका सम्पूर्ण कार्यालयहरुमा QR Scan  गरि ईन्स्योरेन्स प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । QR Scan  स्क्यान गरि गरिने भूक्तानी क्यासले हुने हुदा, यसको प्रयोगले ग्राहकहरुलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्नुका साथै छिटो, छरितो र विश्वसनीय सेवा प्राप्त हुनेछ । 

कम्पनीले यस अघि नै Connetips, E-sewa, khalti, Fonepay, IME-pay, Cell pay, Prabhu Pay बाट online प्रिमियम भूक्तानी गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ ।