सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहिबार, चैत्र ५ २०७७

गुल्मी ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  धुर्कोट गाउँपालिका–५ बस्ने ३६ वर्षीय विष्णु बहादुर सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विष्णु बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।