बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पछिल्लो २४ घण्टामा १०७ जना संक्रमित थपिए

शुक्रबार, फाल्गुन २१ २०७७

पछिल्लो २४ घण्टामा देशमा १०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यससंगै संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ।

तेस्तै पछिल्लो २४ घण्टामा थप ७८ जना डिस्चार्ज भएसंगै कोरोना जित्नेको संख्या २ लाख ७० हजार ६८६ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या भने ७९५ रहेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै अहिले ५७ जना क्वारेन्टिन र ७९५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।