आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सभामुख,सांसद र मन्त्रीहरूलाई आज कोरोनाविरूद्ध खोप लगाइदै

बुधबार, फाल्गुन १९ २०७७

प्रतिनिधि सभाका सभामुख, मन्त्रीहरू र सांसदका लागि आज कोरोनाविरूद्ध खोप लगाइने भएको छ।

प्रतिनिधि सभा बैठक आह्वान भएपछि उनीहरूलाई कोरोनाविरूद्ध खोप लगाइने व्हएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार बुधबार बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिन्छ।

सिभिल अस्पताल नयाँ बानेश्वरबाट कोरोनाविरूद्ध उनीहरूलाई खोप दिने तयारी छ।