बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नगद चोरी

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौं महानगरपालिका १६ वनस्थलीस्थित धान्यान्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ३ लाख ३३ हजार २ सय ५० रूपैयाँ गएराति चोरी भएको छ ।

उक्त सहकारीमा कोही नभएको अवस्थामा दराजभित्र रहेको सेफबाट उक्त रकम चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।