आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटिएम

शुक्रबार, माघ ३० २०७७

काठमाडौ,। नेपाल बङ्गलादेश बैंकले एटिएम बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४,खोकना, स्थित  आफ्नो ८१ औै एटिएम औपचारिक रुपमा समुद्घाटन गरेको छ । उक्त एटिएमको औपचारिक समुद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका हुुन । 
यो एटिएम सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।