आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा

बुधबार, माघ २८ २०७७

काठमाडौ,।  सनराईज बैंकले प्रमुुख कार्यकारी अधिकृतको पदमा सुमन शर्मालाई नियुक्त गरेको छ। बैंक सञ्चालक समितीको बुधबार बसेको बैठकले शर्मालाई प्रमुख कार्यकारीमा अधिकृृतमा नियुक्त गरेको हो । 
यसअघि बैंकको प्रमुुख कार्यकारी अधिकृतको जनक शर्मा पौड्याल रहेका थिए । उनले यही माघ २७ गते राजीनामा दिए पश्चात बैकले शर्मालाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । 
बैकका अनुसार शर्मालाई आगामी चार बर्षको लागि प्रमुखु कार्यकारीमा नियुुक्त गरेको हो । झण्डै तीन दशकको बैकिङ अनुभव संम्हालेका शर्मा यसअघि माछापुुच्छे« बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । शर्मासंग एनएमबी बैंक, ग्लोवल आईएमई बैंक, नेपाल एसबिआई बैंक आदिमा काम गरेको अनुुभव रहेको छ ।