बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद 

बुधबार, माघ २८ २०७७

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ स्थित रामापुरबाट माघ २७ गते एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।  सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको एक सय २० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुरबाट खटिएको एपीएफ टोलीले बराद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय मुर्गीयमा बुझाईएको छ ।