बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने 

बिहिबार, माघ ८ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहिबार) ५० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण जारी गर्ने भएको छ ।

 अपरान्ह दुुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैकले जनाएको छ । 

परिपक्व हुुने अवधि २८ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती २०७७ फागुन छ गते तोकिएको छ । 

उपकरण खरिदका लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद भाग लिन पाउनेछन । 

खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन ।  

rastra bank.PNG