बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति बाइडेनलाई बधाइ

बिहिबार, माघ ८ २०७७

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले  अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाइ दिएका छन्।

ट्वीटरमार्फत् बधाइ दिँदै उनले बाइडेनको सफल कार्यकालको  शुभकामना दिएका छन्।  ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुने विश्वास पनि व्यक्त गरेका छन्। बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिनुका साथै पद सम्हालेका छन्।