सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राष्ट्रिय बाँणिज्य बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

सोमबार, माघ ५ २०७७

काठमाडौं । राष्ट्रि बैकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गर्नुभएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । 

RBB photo 5.JPG