बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोली र  एकजना पक्राउ

सोमबार, पुष २० २०७७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोली र एक जना पक्राउ परेका छन् ।

झापा मेचीनगर(२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो ।

यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।