बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन (तस्बिरसहित)

आइतबार, असोज १८ २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ ।

आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन भएको हो । उद्घाटन समारोहमा विभिन्न पार्टीका शिर्ष नेताहरु समेत सहभागि भएका छन् ।