बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिपुरेश्वर आगजनी : कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

मंगलबार, असोज ६ २०८३

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।

मृतकका आफन्तहरू अहिले कीर्तिपुर अस्पताल परिसरमा जम्मा भएका छन् ।

अस्पताल परिसरमा आवश्यक सुरक्षा व्यवस्थाका लागि प्रहरी टोलीको समेत उपस्थित रहेको छ।